Sugam singing Nepali New National Anthem (सयौं थूंगा फूलका हामी)
Monday, June 28th, 2010Sugam Nepal singing “Sayau thunga phoolkaa haamee yautai mala Nepali”
सयौं थूंगा फूलका हामी
सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरुका रगतले, स्वतन्त्र र अटल
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।
ENGLISH TRANSLATION
We are hundreds [...]